Tuesday, October 30, 2012

बालापन

प्रौढ महिला तीन छोरी साथ सहर्श यात्रारत छन्। गाडी बजारमा रोकिन्छ, कान्छीलाई फलफुल र माइलीलाई टोपी कीन्छीन्, जेठिलाई स्वेटर हेरिन, तर पैसा नपुगेकोले कीनिनन् । आमाले दिदिलाई भनी स्वेटर् हेरेकोले माइलिले टोपी लगाउन मान्दिन । कान्छी दिदिहरुको रिसले खान मान्दिन । आमा सुस्केर काढ्छिन, हुइया । जेठि मन्द मुस्कुराउछे । 

4 comments:

  1. Nice short story....Kahlil Gibran ko stories padheko jasto lagyo...!

    ReplyDelete
    Replies
    1. Thank you so much.. I have bought his books.. will share my experience of reading him soon.

      Delete
  2. गज्जब लाग्यो ।
    छोटा कथाका पारखि हरूका लागी : http://www.nycmidnight.com/Competitions/SSC/Challenge.htm

    ReplyDelete
    Replies

    1. धेरै धेरै धन्यबाद :)लेख्न सीक्ने कोशीस गर्दैछु ।

      Delete