प्रौढ महिला तीन छोरी साथ सहर्श यात्रारत छन्। गाडी बजारमा रोकिन्छ, कान्छीलाई फलफुल र माइलीलाई टोपी कीन्छीन्, जेठिलाई स्वेटर हेरिन, तर पैसा नपुगेकोले कीनिनन् । आमाले दिदिलाई भनी स्वेटर् हेरेकोले माइलिले टोपी लगाउन मान्दिन । कान्छी दिदिहरुको रिसले खान मान्दिन । आमा सुस्केर काढ्छिन, हुइया । जेठि मन्द मुस्कुराउछे ।
Nice short story....Kahlil Gibran ko stories padheko jasto lagyo...!
ReplyDeleteThank you so much.. I have bought his books.. will share my experience of reading him soon.
Deleteगज्जब लाग्यो ।
ReplyDeleteछोटा कथाका पारखि हरूका लागी : http://www.nycmidnight.com/Competitions/SSC/Challenge.htm
Deleteधेरै धेरै धन्यबाद :)लेख्न सीक्ने कोशीस गर्दैछु ।